योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७८, मंगलवार

    काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगको सदस्य भएर काम गरेका थिए।

    उनी अर्थतन्त्रबारे नियमित अखबारी लेखनमा समेत सक्रिय छन् ।