वडा सदस्य दाहाललाई मातृशाेक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वडा सदस्य दाहाललाई मातृशाेक

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७८, आईतवार

    दमाैली : व्यास नगरपालिका-१ का वडा सदस्य एवं नेशनल एपोलो अस्पतालका सञ्चालक चुडामणि दाहाललाई मातृशाेक परेकाे छ । दाहालकी आमा दमन्ती दाहालको ८१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हाे ।

    दमन्ती केही समय यता अस्वस्थ थिइन्। दिवंगत दाहालको दमाैली घाटमा अन्तिम संस्कार गरिएकाे छ ।