माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७८, मंगलवार

    काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

    उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

    कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।

    १. माधव नेपाल
    २. जीवनराम श्रेष्ठ
    ३. मुकुन्द न्यौपाने
    ४. रामकुमारी झाँक्री
    ५. कल्याणी खड्का
    ६. लक्ष्मीकुमारी चौधरी
    ७. निरादेवी जैरु
    ८. पुष्पाकुमारी कर्ण
    ९. सरला यादव
    १०. कलिला खातुन
    ११. विरोध खतिवडा
    १२. कृष्णलाल महर्जन
    १३. भवानी खापुङ
    १४. मेटमणी चौधरी

    (स्रोत : नेपाल प्रेस)