गोरखाका खड्का काँग्रेसको समन्वय विभाग गण्डकी प्रदेश सदस्यमा नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखाका खड्का काँग्रेसको समन्वय विभाग गण्डकी प्रदेश सदस्यमा नियुक्त

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७८, शनिबार

    गोरखा : नेपाली काँग्रेसको समन्वय विभाग गण्डकी प्रदेशको सदस्यमा गोरखाका तारा खड्का (जीवन) नियुक्त्त भएका छन् । विभागीय प्रमुख एन. पि. साउदले खड्कालाई नियुक्त गरेका हुन् ।

    खड्का विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनितीमा सक्रिय हुँदै आएका थिए । उनी हाल काँग्रेसको गोरखा नगरपालिका नगर कार्यसमितीका सदस्य पनि हुन् ।

    ‘पार्टीले दिएको जिम्मेवारीलाई म निष्ठापूर्ण ढंगबाट निर्वाह गर्दै पार्टीका शुभेच्छुक संस्थाहरुसंग आवश्यक समन्वय गरी पार्टीलाई सुदृढिकरण गर्नका लागि काम गर्नेछु’, खड्काले भने ।