श्याम्घामा ११२ मिलीलिटर वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्याम्घामा ११२ मिलीलिटर वर्षा

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७८, आईतवार

    दमाैली : तनहुँको श्याम्घामा पछिल्लो २४ घण्टामा ११२ मिलीलिटर वर्षा मापन गरिएको छ । जिल्लामा केही दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार श्याम्घामा पछिल्लो २४ घण्टामा ११२ मिलीलिटर वर्षा भएको हो ।

    त्यस्तै साँखरमा ५३.४ मिलीलिटर वर्षा भएको छ । बन्दिपुरमा ६७.८, देवघाटमा ६२.४, विमलनगरमा ६१.६ मिलीलिटर वर्षा मापन भएकाे छ ।