मृत अवस्थामा फेला परे मादीवेशीका हरिचन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मृत अवस्थामा फेला परे मादीवेशीका हरिचन्द्र

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–६ मादीवेशीका हरिचन्द्र पौडेल मृत अवस्थामा फेला परेका छन् ।

    नदी किनारदेखि दुई सय मिटर टाढा बारीमा सोही ठाउँ बस्ने ६० वर्षीय पौडेल मृत अवस्थामा फेला परेका हुन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ