काङ्ग्रेस वडा अधिवेशन : व्यास-५ मा सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    काङ्ग्रेस वडा अधिवेशन : व्यास-५ मा सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७८, शुक्रबार

    दमौली : नेपाली काङ्ग्रेस व्यास नगरपालिका-५ मा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । शुक्रबार सम्पन्न वडा अधिवेशनबाट कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको हो ।

    वडा सभापतिमा सुरबहादुर थापा, उपसभापतिमा गङ्गाबहादुर राना र इश्वरी वाग्ले, सचिवमा सुरेन्द्रराज खनाल र मुन्नी शाही, सहसचिवमा भरत खनाल र तुल बहादुर दरै चयन भएका छन् ।

    त्यसैगरी क्षेत्रीय प्रतिनिधिमा ममता थापा, गममाया राना, लक्षिमादेवी घिमिरे खनाल, गोमा पण्डित, इन्द्रा थापा, दलिसरा सुनारी मगर, गोमा खनाल, कृष्णदेवी खनाल, लक्ष्मी विक, केशरी थापा मगर, पवित्रा कुमारी वाग्ले, सुलोचना गौतम, विष्णु खनाल चयन भएका छन् ।

    यसैगरी तेजबहादुर नेपाली, सतिश खनाल, जमनसिँ राना, किशोरराज खनाल, यज्ञप्रसाद खनाल, हिराबहादुर थापा, वीरबहादुर थापा मगर, मोहनकुमार श्रेष्ठ, नरबहादुर आले, नवराज वाग्ले, सुन्दर वाग्ले, सन्तबहादुर कुमाल, महेश आचार्य, खिमबहादुर थापा, ध्रुवराज गौतम, सन्तकुमार श्रेष्ठ, तीर्थबहादुर दरै, केश बहादुर थापा, ओमकार आचार्य, भिमकुमार श्रेष्ठ, विष्णु गौतम र गंगा बहादुर राना चयन भएका छन् ।