रहेनन् विकास दरै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रहेनन् विकास दरै

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७८, मंगलवार

    दमौली : व्यास नगरपालिका-४ निवासी विकास दरैको निधन भएको छ। केही समयदेखि क्यान्सरसँग लडिरहेका दरैको मंगलबार निधन भएको हो ।

    भारतमा उपचाररत दरै केही समय अगाडी मात्र घर आएका थिए । आन्द्रामा क्यान्सर भएका दरैको मंगलबार नै दाहसंस्कार गरिएको छ । फोटोग्राफीमा रुची राख्ने दरैले देशका विभिन्न ठाउँमा पुगेर फोटो खिच्ने गर्दथे ।