व्यासकी महिलाको कोरोनाबाट मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासकी महिलाको कोरोनाबाट मृत्यु

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७८, बुधबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । व्यास नगरपालिका-१२ निवासी ४० वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।

    उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उनमा भदौ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    यसैगरी बुधबार तनहुँमा ८ महिला र ४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।