नेकपा एमाले तनहुँको कार्यकर्ता भेला शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एमाले तनहुँको कार्यकर्ता भेला शुरु

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७८, आईतवार

    दमौली : नेकपा एमाले तनहुँको आयोजनामा आइतबार दमौलीमा अगुवा कार्यकर्ता भेला शुरु भएको छ । भेलाको नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

    भेलामा गुरुङ सहित नेकपा एमाले प्रदेश संयोजक किरण गुरुङ, वैकल्पिक पोलिटव्युरो सदस्य जगतबहादुर विक, केन्द्रीय सदस्य एक बहादुर राना लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।