नेकपा एसको कार्यालय उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एसको कार्यालय उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७८, बिहीबार

    दमौली : नेकपा एकीकृत समाजवादी तनहुँले कार्यालय स्थापना गरेको छ । व्यास नगरपालिका-४ पावरहाउस नजिक सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को घरमा नेकपा एसले कार्यालय स्थापना गरेको हो ।

    उक्त कार्यालयको बिहीबार नेकपा एसका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले उदघाटन गरे । नेकपा एसले केही समय अगाडी मात्रै जिल्ला समिति घोषणा गरेको थियो ।