राेटर्याक्ट क्लव वेदव्यासमा सुष्मिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राेटर्याक्ट क्लव वेदव्यासमा सुष्मिता

    खबरपुञ्ज संवाददाता

    ३ पुष २०७८, शनिबार

    दमाैली । राेट्याक्ट क्लव अफ तनहुँ वेदव्यासले वर्ष २०२२/०२३ काे अध्यक्षका लागि सुस्मिता रेग्मीलाई घाेषणा गरेकाे छ । शनिबार बसेकाे बैठकले आगामी कार्यकालका लागि अध्यक्षमा रेग्मीलाई चयन गरेकाे हाे ।

    अन्य पदाधिकारीहरू भने पछि चयन गरिने क्लवले जनाएकाे छ । महिलाहरू मात्र सदस्य रहेकाे राेट्याक्ट क्लव अफ तनहुँ वेदव्यास  स्थापनाकालदेखि नै जिल्लाका सामाजिक गतिविधिहरुमा सक्रिय हुँदै आएकाे छ ।