अपांगता भएका खुला केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी, तनहुँका पन्थले ल्याए २३९ मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अपांगता भएका खुला केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी, तनहुँका पन्थले ल्याए २३९ मत

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०७८, सोमबार

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अन्तर्गत अपांगता भएका खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । चार हजार ६७२ मत खसेकोमा श्रेष्ठ १६४० मत ल्याएर विजयी भएका हुन् ।

    अपांगता भएको खुला पदका लागि १२ जनाको उमेदवारी परेको थियो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ (९) बमोजिम श्रेष्ठ निर्वाचित भएका हुन् ।