कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा गण्डकीबाट वाग्ले र पोखरेलको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा गण्डकीबाट वाग्ले र पोखरेलको अग्रता

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७८, मंगलवार

    दमौली । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका लागि ध्रुव वाग्ले र कृष्णचन्द्र नेपाली पोखरेलले अग्रता लिएका छन् । जारी मतगणनामा गण्डकी प्रदेशबाट वाग्ले र पोखरेलले अग्रता लिएका हुन् ।

    ९०० मत गन्दा वाग्लेले ५४० र पोखरेलले ४४१ मत प्राप्त गरेका छन् । त्यस्तै रेशम बानियॉले ३६४ र शोभियत अधिकारीले ३८३ मत प्राप्त गरेका छन् ।