व्यासका १० हजार विद्यार्थीलाई खोप लगाइँदै (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका १० हजार विद्यार्थीलाई खोप लगाइँदै (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७८, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाका १४ खोप केन्द्रबाट विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाइने भएको छ । विद्यालयमै तोकिएको खोप केन्द्रबाट नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत १० हजार २ सय ४३ विद्यार्थीलाई मोडर्ना खोप लगाउन लागिएको हो ।

    १४ वटै वडाका १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई पुस ८ गतेदेखि पहिलो मात्राको खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । नगरपालिकाले सबै खोप केन्द्रमा स्वास्थ्यकर्मी तोकेको छ ।

    No description available.
    No description available.
    No description available.