५०१ मत गन्दा मन्त्री विक सातौ स्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ५०१ मत गन्दा मन्त्री विक सातौ स्थानमा

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७८, मंगलवार

    दमाैली । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दलिततर्फको केन्द्रीय सदस्यमा ५०१ मत गन्दा गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विक सातौ स्थानमा छन् । मङ्गलबार रातिसम्म ५०१ मत गनिएकामा मन्त्री विक सातौ स्थानमा रहेका हुन् ।

    विकले १९९ मत प्राप्त गरेका छन् । पाँच जना सदस्यका लागि दलिततर्फ दश जनाको उम्मेदवारी परेको थियो । विक संस्थापन इतर समूहतर्फबाट उम्मेदवार हुन् ।

    बाँकी मत भने बुधबार बिहानबाट गन्न सुरु गरिने बताइएकाे छ ।