माओवादीको राष्ट्रिय सम्मेलनका लागि तनहुँबाट प्रतिनिधि छनौट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादीको राष्ट्रिय सम्मेलनका लागि तनहुँबाट प्रतिनिधि छनौट

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७८, बुधबार

    दमौली । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि तनहुँबाट प्रतिनिधि छनौट गरिएको छ । पुस ११ देखि १३ गतेसम्म काठमाडौमा हुने सम्मेलनका लागि तनहुँबाट आठ जना प्रतिनिधि छनौट गरिएको छ ।

    माओवादीले तनहुँबाट ओमराज आले (मदन), राजेन्द्र केशरी न्यौपाने, हेमराज लामिछाने, गीता शाही, ओमकुमारी पौडेल, सूर्यबहादुर गौली, खुमबहादुर विक (राजु) र अतिन्द्रकेशरी न्यौपानेलाई प्रतिनिधिमा छनौट गरेको जनाएको छ।