बीउ व्यवसायी संघको केन्द्रीय उपाध्यक्षमा मिश्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बीउ व्यवसायी संघको केन्द्रीय उपाध्यक्षमा मिश्र

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०७८, शुक्रबार

    दमौली । नेपाल बीउ व्यवसायी संघको केन्द्रीय उपाध्यक्षमा तनहुँका वैकुण्ठनाथ मिश्र सर्वसम्मत चयन भएका छन् । काठमाडौमा सम्पन्न २३ औ महाधिवेशनबाट मिश्र उपाध्यक्ष पदमा चयन भएका हुन् ।

    अधिवेशनबाट संघको अध्यक्षमा वसन्त मरहट्टा, वरिष्ठ उपाध्यक्षमा सुरेश गुरुङ, उपाध्यक्षमा छोटेलाल यादव र केदार खड्का, महासचिवमा विश्वराज बानिया चयन भएका छन् ।