पुस १५ मा गण्डकीमा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पुस १५ मा गण्डकीमा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७८, बुधबार

    पोखरा । तमु ल्होछारका अवसरमा पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। गण्डकी प्रदेश सरकारले पुस १५ गते तमु ल्होछारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    सार्वजनिक बिदाको दिन प्रदेश मातहतका कार्यालय बन्द रहनेछ।