नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा तनहुँका पॉच
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा तनहुँका पॉच

    खबरपुञ्ज संवाददाता

    १७ पुष २०७८, आईतवार

    दमाैली । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तनहुँबाट पॉच जना चयन भएका छन् । माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको नामावली अनुसार तनहुँका पॉच जना केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

    खुल्लाबाट सुरेश आले मगर, श्रीराम ढकाल, हरिबहादुर चुमान, खसआर्य महिलाबाट आशा कोइराला तथा खस आर्य युवा महिलाबाट ओमकुमारी पौडेल केन्द्रीय सदस्यमा चयन भएका हुन् । चुमान र कोइराला गण्डकी प्रदेश सभा सदस्य समेत हुन् ।