दमाैली । तनहुँका कृषक यतिबेला चैतेधान राेप्न व्यस्त छन् । जिल्लाका विभिन्न ठाउँमा कृषकहरु धानखेतमा बीउ काढ्न, खेत साउन, आली मिलाउन व्यस्त भएका हुन् । व्यास नगरपालिका-१ अम्रेनीका केही झलक :