घिरिङमा वडाध्यक्षको उम्मेदवारी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा वडाध्यक्षको उम्मेदवारी फिर्ता

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    घिरिङ । तनहुँको घिरिङ गाउँपालिकामा वडाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । वडा नम्बर १ का स्वतन्त्र उम्मेदवारी दिएका भिमबहादुर श्रेष्ठले शुक्रबार उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए ।