यस्तो हुनेछ तनहुँको मतपत्र (नमूना सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यस्तो हुनेछ तनहुँको मतपत्र (नमूना सहित)

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०७९, आईतवार

    दमौली । निर्वाचन आयोगले सबै जिल्लाका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदै जॉदा आयोगले मतपत्र सार्वजनिक गरेको हो ।

    मतपत्रको पहिलो नम्बरमा नेकपा एमालेको चुनाव चिन्ह छ भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चुन्ह रहेको छ ।

    राष्ट्रिय मान्यताप्राप्त र क्रियाशील गरी तनहुँमा २३ दल दर्ता छन् । ती पार्टीका चिन्ह मतपत्रमा समावेश छ। स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकाहरुलाई भने निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह प्रदान गरिसकेको छ ।