घिरिङमा मतगणना सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा मतगणना सुरु

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०७९, शनिबार

    घिरिङ । तनहुँको घिरिङ गाउँपालिकामा मतगणना सुरु भएको छ । शनिबार बिहानदेखि घिरिङमा मतगणना सुरु भएको हो ।

    घिरिङको वडा नम्बर १ र २ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।