म्याग्देमा मतान्तर कायम गर्दै श्रीप्रसाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा मतान्तर कायम गर्दै श्रीप्रसाद

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    म्याग्दे । जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले मतान्तर कायम राख्दै अगाडी बढेका छन् । सात हजार १८८ मत गणना हुँदा श्रेष्ठ ६०० मतले अगाडी छन् । नेपाली कांग्रेसकी अध्यक्षकी उम्मेदवार मायादेवी रानाले दुई हजार ५७७ मत पाएकी छन् ।

    उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अगाडी छन् । कांग्रेसका बालकृष्ण घिमिरेले तीन हजार १९२ मत पाएका छन् । एमालेकी उपाध्यक्षकी उम्मेदवार रत्ना घिमिरेको दुई हजार ६०९ मत आएको छ । ११ हजार ९४३ मत खसेको थियो । यहाँ १८ हजार १०५ मतदाता रहेका थिए ।