घिरिङ–४ मा एमालेको प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङ–४ मा एमालेको प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, सोमबार

    घिरिङ । घिरिङ गाउँपालिका–४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भिमबहादुर कुमालले आठ सय ६६ मत प्राप्त गरी विजयी भएका छन् ।

    प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका वीरबहादुर थापाले छ सय ३६ मत प्राप्त गरे।

    महिला वडा सदस्यमा रिमा कुमालले आठ सय ७६, दलित महिला सदस्यमा सरिता विकले आठ सय ४८, खुल्ला सदस्यमा मनबहादुर रानाभाटले आठ सय २७ र शक्ति थापाले आठ सय ६० मत प्राप्त गरे ।