घिरिङ–३ मा एमालेको प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङ–३ मा एमालेको प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७९, सोमबार

    आँबुखैरेनी । घिरिङ गाउँपालिका–३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा तहलसिं थापा आठ सय ४१ मत प्राप्त गरी विजयी भएका छन् ।

    प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चुननारायण श्रेष्ठले चार सय ५५ मत प्राप्त गरेका छन् ।

    महिला वडा सदस्यमा एमालेकै इश्वरी श्रेष्ठले आठ सय ९८, दलित महिला सदस्यमा पार्वती विकले आठ सय ८१, खुल्ला सदस्यमा मनिराज थापाले आठ सय ४४ र लोकबहादुर गुरुङले आठ सय ६० मत प्राप्त गरेका छन् ।