घिरिङ–५ मा काङ्ग्रेसको प्यानल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङ–५ मा काङ्ग्रेसको प्यानल विजयी

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७९, सोमबार

    घिरिङ । घिरिङ गाउँपालिका–५ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा विष्णुवीर आले आठ सय ९० मत प्राप्त गरी विजयी भएका छन् ।

    प्रतिस्पर्धी नेकपा एमालेका जसमान ले सात सय ८७ मत प्राप्त गरे ।

    महिला सदस्य कमला थापाले आठ सय ९९, दलित महिला सदस्य निर्मला विकले नौ सय आठ, खुल्ला सदस्य दिलु थापाले आठ सय ६६ र मनुराम थापाले नौ सय नौ मत प्राप्त गरे।