


काठमाडाै । नेपाली सेनाका उपरथी सागरबहादुर थापाको पदस्थापन भएको छ । सहायक रथीबाट हालै उपरथीमा बढुवा भएका थापाको पदस्थापन भएको हो ।
थापालाई कार्यरथी विभागको प्रमुख बनाइएको छ । उनी यसअघि सैनिक इण्टिलिजेन्स कोरमा कार्यरत थिए ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।