मिश्रको निधनमा वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिश्रको निधनमा वरिष्ठ नेता पौडेलद्वारा शोक व्यक्त

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७९, सोमबार

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास-१० निवासी बलराम मिश्रको निधनप्रति शोक व्यक्त गरेका छन् । मिश्रको निधनले आफू अत्यन्तै मर्माहत भएको पौडेलले जनाएका छन् ।

    दुखको घडीमा दिंवगत आत्माप्रति चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति पौडेलले समवेदना व्यक्त गरेका छन् ।