तनहुँका ६ पालिकामा भोलि सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका ६ पालिकामा भोलि सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७९, सोमबार

    दमौली । तनहुँका ६ पालिकाले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । विश्व आदिवासी दिवसको अवसरमा ६ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

    व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ र घिरिङ गाउँपालिकाले बिदाको निर्णय गरेका हुन् ।

    बिदाका अवसरमा पालिकाका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था लगायत बन्द रहनेछ ।