मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७९, सोमबार

    मुग्लिन । चितवन भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा सोमबार पनि पहिरो खसेको छ। पहिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

    पहिरो हटाएर राजमार्ग सुचारु गराउने पहल भइरहेको प्रहरीले जनाएको छ ।