दमाैली । व्यास नगरपालिका-१० स्थित शिव माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकाे छ । रूम टु रिड संस्थाको समन्वय र विदेशमा रहने शिक्षाप्रेमी महानुभावहरुको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत पाँच जना छात्राहरुलाई दश हजार बराबरकाे सामग्री सहयाेग गरिएकाे हाे ।
संस्थाकी प्रोग्राम असोसिएट मीना मझकोटी र सोसल मोविलाइजर सिर्जना पराजुलीकाे उपस्थितिमा सामग्री वितरण गरिएकाे थियाे ।