म्यादी प्रहरी छनाेट : शारीरिक तन्दुरुस्ती तथा प्रारम्भिक स्वास्थ्य परीक्षणमा उतीर्णकाे नामावली सार्वजनिक (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्यादी प्रहरी छनाेट : शारीरिक तन्दुरुस्ती तथा प्रारम्भिक स्वास्थ्य परीक्षणमा उतीर्णकाे नामावली सार्वजनिक (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७९, बिहीबार

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले म्यादी प्रहरी छनाेटका लागि शारीरिक तन्दुरुस्ती तथा प्रारम्भिक स्वास्थ्य परीक्षणमा उत्तीर्णकाे नामावली सार्वजनिक गरेकाे छ ।

    म्यादी प्रहरी भर्ना छनाेट, नियुक्त तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ अनुरुप पूर्व नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल, छिमेकी मित्र राष्ट्रहरुका पूर्व सैनिकहरु र स्थानीय निर्वाचनका पूर्व म्यादी प्रहरीहरु बाहेक अन्य दरखास्त दिएका उम्मेवदारहरुको असाेज ९ गतेदेखि १२ गतेसम्म लिइएकाे परीक्षाबाट उत्तीर्णकाे नामावली सार्वजनिक गरिएकाे हाे ।

    प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारकाे लिखित परीक्षा शुक्रबार व्यास-५ स्थित पाटन खेलमैदानमा हुने प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    No photo description available.
    No photo description available.
    No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.
    No photo description available.
    No photo description available.No photo description available.No photo description available.