तनहुँमा निर्वाचनमा खटिने कर्मचारीको नामावली प्रकाशित (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा निर्वाचनमा खटिने कर्मचारीको नामावली प्रकाशित (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७९, मंगलवार

    दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका मतदान केन्द्रमा खटिने कर्मचारीको नामावली प्रकाशित भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार कर्मचारीको नामावली प्रकाशित गरेको हो ।

    तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी लगायतका कर्मचारी नियुक्त गरिएको छ ।

    तनहुँ क्षेत्र नम्बर १ अन्तरगत खटिएका कमर्चारीकाे नामावली

    तनहुँ १ प्रदेश १

    Tanahun-1-Pradesh-1

    तनहुँ १ प्रदेश

    Tanahun-1-Pradesh-2