बन्दीपुरको राष्ट्रपति रनिङशिल्डको उपाधि पवित्रालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरको राष्ट्रपति रनिङशिल्डको उपाधि पवित्रालाई

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७९, मंगलवार

    दमौली । बन्दीपुर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि पवित्रा माविले जितेको छ ।

    मंगलबार सम्पन्न प्रतियोगितामा ११ स्वर्णपदक जित्दै बन्दीपुर-१ स्थित पवित्राले रनिङशिल्डको उपाधि जितेको हो ।

    बन्दीपुरमा सोमबारदेखि प्रतियोगिता सुरु भएको थियो ।