दूधकाे मूल्य बढ्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दूधकाे मूल्य बढ्याे

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौँ :  सरकारले दूधको मूल्य बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो। 

    जसअनुसार अब किसानले दूध बेच्दा प्रतिलिटर ६५.५ रूपैयाँ पाउनेछन्। यसअघि प्रतिलिटर ५६.४ रूपैयाँ थियो। 

    किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरेको हाे ।