दमाैलीमा राेटर्याक्टकाे हाेली उत्सव (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दमाैलीमा राेटर्याक्टकाे हाेली उत्सव (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७९, सोमबार

    दमाैली । फागुपूर्णिमाकाे अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले साेमबार हाेली उत्सव सम्पन्न गरेकाे छ । एक आपसमा रङ आदनप्रदान गर्दै सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकाे क्लवले जनाएकाे छ ।

    सबै उमेर समूहका मानिसले रमाइलो अनुभुति गर्ने गरी एकै साथ एकै ठाँउमा होली खेल्ने वातावरण सिर्जना गरिएकाे क्लवका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

    साे अवसरमा डोरी तान्ने, घैंटो फुटाई, बासको लिङ्गोबाट भाले झिक्ने प्रतियाेगिता आयाेजना गरिएकाे थियाे ।

    कार्यक्रम पश्चात क्लवकै सदस्यहरुले खुल्ला मैदानमा सरसफाई गरेका थिए ।

    No description available.
    No description available.No description available.No description available.