दमौलीमा चुनाव बहिष्कारको नारा लगाउने पक्राउ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    दमौलीमा चुनाव बहिष्कारको नारा लगाउने पक्राउ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८०, बिहीबार

    दमाैली । वैशाख १० गते हुने उपनिर्वाचन बहिष्कार गरौं भन्दै नारा लगाउने दमौलीबाट पक्राउ परेका छन् । नेकपा माओवादी बहुमत, नेकपा (मसाल) लगायत दलका कार्यकर्तालाई प्रहरीले व्यास नगरपालिका–३ अनसनचोकबाट पक्राउ गरेको हो ।

    अनसन चोकमा कार्यक्रम गरिरहेकामध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसक्रममा प्रहरी र ती दलका कार्यकर्ताबीच धकेलधुकुल भएको थियो ।