केपी ओलीले दिए मल्ललाई शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केपी ओलीले दिए मल्ललाई शुभकामना

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८०, शनिबार

    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अन्तराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका ज्ञानेन्द्ग मल्ललाई शुभकामना दिएका छन् । ओलीले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत् अझै उर्जाशील र सक्रियताका लागि शुभकामना दिएका हुन् ।

    मल्लले शुक्रबार पत्रकार सम्मेलन मार्फत् यो सही समय भएको भन्दै सन्यास घोषणा गरेका थिए ।