प्रिती आलेको कौरा गीत ‘बुट्टा रैछ खुर्पेटो’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रिती आलेको कौरा गीत ‘बुट्टा रैछ खुर्पेटो’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८०, बिहीबार

    दमौली। चर्चित लोकगायिका प्रिती आलेको निर्देशनमा कौरा गीत ‘बुट्टा रैछ खुर्पेटो’ सार्वजनिक भएको छ । मौलिक कौरा गीतलाई भिडिओमा उतारेर उक्त गीत सार्वजनिक गरिएको हो ।

    उक्त गीतमा प्रिती आले सहित दिपु मगर, अनुराग थापा र मधु थापाले स्वर भरेका छन् । अनुराग थापाको संगीत रहेको गीतको शब्द गायिका आलेकै हो ।

    उक्त गीतको छायाकंन तनहुँमै गरिएको छ। तनहुँ कौराका लागि प्रख्यात छ ।