दमाैली । नेपाल लोकतान्त्रिक तमु सङ्घ तनहुँको अध्यक्षमा इन्द्रबहादुर गुरुङ चयन भएका छन् । एमाले पार्टी कार्यालयमा सम्पन्न सङ्घको प्रथम अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा चवलबहादुर गुरुङ र खिनबहादुर गुरुङ, सचिवमा ममिता गुरुङ तथा उपसचिवहरुमा मनकुमार गुरुङ र कृष्णबहादुर गुरुङ तथा कोषाध्यक्षमा भिमाया गुरुङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रुपा गुरुङ, शमशेर गुरुङ, लोकबहादुर गुरुङ, बलबहादुर गुरुङ, कृष्ण बहादुरर गुरुङ, लक्ष्मण गुरुङ, विष्णुमाया गुरुङ, बेलबहादुर गुरुङ, रेखा राना गुरुङ, मिन गुरुङ, अकल गुरुङ र गणेश गुरुङ चयन भएका छन् ।