पराशर टोलको अध्यक्षमा बालहरि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पराशर टोलको अध्यक्षमा बालहरि

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिका-३ पराशर टोल विकास संस्थाको अध्यक्षमा बालहरि अधिकारी चयन भएका छन् । शनिबार आयोजित टोल समिति पुनर्गठन कार्यक्रमबाट संस्थाको अध्यक्षमा अधिकारी चयन भएका हुन् ।

    टोलको उपाध्यक्षमा अजित पन्थ र उर्मिला रानाभाट, सचिवमा मदन पौडेल, सहसचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा तारा रानाभाट चयन भएका छन् ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास-३ का वडाध्यक्ष अनुप राना लगायतले शुभकामना दिएका थिए ।