भूकम्प प्रभावितका लागि तउवासंघको ५०१५६ सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    भूकम्प प्रभावितका लागि तउवासंघको ५०१५६ सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । जाजरकोट केन्द्रविन्दु भई शुक्रबार राति गएको भूकम्पका कारण प्रभावित भएकाहरुलाई तनहुँ उद्योग वाणिज्य संघले सहयोग गर्ने भएको छ।

    संघले भूकम्प प्रभावितका लागि ५० हजार १५६ सहयोग गर्ने निर्णय गरेको हो । संघको शनिबार सम्पन्न बैठकले मानवीय क्षति सहित धनजनको नोक्सान भएको प्रति दुख व्यक्त गरेको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।