दमाैली । नेकपा एमाले तनहुँकाे चियापान कार्यक्रम स्थगित भएकाे छ । जाजरकाेट भूकम्पका कारण कात्तिक २४ गते आयाेजना गरिएकाे चियापान कार्यक्रम स्थगित भएकाे हाे ।
पार्टीकाे केन्द्रीय कमिटीको निर्देशन अनुसार चियापान कार्यक्रम स्थगित भएकाे एमाले तनहुँका उपसचिव खिमबहादुर कुमालले जानकारी दिए ।