बाजुरा केन्द्रविन्दु भएर भूकम्पकाे धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाजुरा केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०८०, मंगलवार

    काठमाडाै । बाजुराकाे राया केन्द्रविन्दु भएर मङ्गलबार दिउँसाे भूकम्पकाे धक्का महशुस भएकाे छ । दिउँसाे १२:५८ मा ४.0 रेक्टरकाे भूकम्पकाे धक्का महशुस भएकाे हाे ।

    जाजरकाेटमा गत शुक्रबार भूकम्प गएपछि हालसम्म ४३९ पटक भूकम्पकाे धक्का महशुस भएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।