काठमाडौ । बझाङ केन्द्रविन्दु भएर सोमबार भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको धमेना केन्द्रविन्दु भई बिहान ११:३७ मा ४.५ रेक्टरको धक्का महशुस गरिएको हो ।
थप विवरण आउन बॉकी छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.