धादिङ केन्द्र भएर भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धादिङ केन्द्र भएर भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्पको धक्का महशुस भएको छ। बिहान ८:२३ मा भूकम्पको धक्का महशुस भएको हो ।

    राष्ट्रिय भूकम्प अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टरको धक्का मापन गरिएको छ। उक्त धक्काको महशुस छिमेकी तथा आसपासका जिल्लामा पनि भएको थियो ।