सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर भूकम्पकाे धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०८०, बिहीबार

    काठमाडाै । सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्पकाे धक्का महशुस भएकाे छ । सिन्धुपाल्चाेककाे तीनकुण्ड केन्द्रविन्दु भएर बिहान १०:१७ बजे भूकम्पकाे धक्का महशुस भएकाे हाे ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ रेक्टरकाे धक्का महशुस भएकाे हाे ।