दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई सभापतिमा सुकनारायण मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।
सभापतिका उम्मेदवार राजकुमार श्रेष्ठ र विन्दुकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै मल्ल सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
सभापतिमा तीन जना प्रतिस्पर्धामा थिए । सभापतिमा निर्वाचित मल्ल निवर्तमान उपसभापति हुन् ।